Latest News & Updates
उज्यालो नेपाल : समुदायको लगानीलाई सम्मान गर्ने कि बिर्सने?
नारायण ज्ञवाली, संरक्षक, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल काठमाडाैं । सामुदायिकता, सहकार्यता, सहभागिता, समन्वयात्मकता र साझेदारी यी पाँच आधारलाई विकासको मूल दर्शन मान्ने हो भने नेपालको सामुदायिक विद्युतीकरण त्यसको उत्कृष्ट उदाहरण हो। यो कुनै एउटा...
विकासको बाटो बदलौँ : विपद् होइन, सुरक्षित पूर्वाधार रोजौँ
नारायण ज्ञवाली, निवर्तमान अध्यक्ष, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ काठमाडाैं । नेपालको भौगोलिक बनावट आफैंमा एउटा ठूलो चुनौती हो। हिमाल, पहाड र तराईको विविध भूगोल, भिरालो जमिन, कमजोर भौगर्भिक संरचना, असंख्य नदी–खोला तथा मनसुनमा हुने अत्यधिक वर्षाका कारण...
राज्यले सामुदायिक विद्युतीकरणप्रति अपनत्वबोध गर्नै पर्दछ : नवनिर्वाचित अध्यक्ष पाैडेल
राज्यले सामुदायिक विद्युतीकरणप्रति अपनत्वबोध गर्नै पर्दछ : नवनिर्वाचित अध्यक्ष पाैडेल काठमाडौँ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको अध्यक्षमा गोविन्द पौडेल निर्वाचित भएका छन् । आइतबार र साेमबार (असोज ४ र ५ गते) काठमाडाैँमा भएकाे दुई...
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालकाे अध्यक्षमा गोविन्द पौडेल, यस्तो छ नयाँ कार्यसमिति !
काठमाडौं । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपालको सातौं राष्ट्रिय महाधिवेशनले गोविन्द पौडेललाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको छ । काठमाडौंमा सम्पन्न महाधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । महाधिवेशनले राष्ट्रिय कार्यसमितिका...
गरिबी, जलवायु न्याय र मानव अधिकारः नेपालको सवाल
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभा चलिरहेको छ। विश्वका राष्ट्रप्रमुख र सरकार प्रमुखहरू विश्वका साझा समस्या, चुनौती र समाधानका विषयमा छलफल गरिरहेका छन्। यतिबेला नेपालले पनि जलवायु परिवर्तनबाट भोगिरहेको पीडा र त्यसबाट उत्पन्न जोखिमलाई विश्व मञ्चमा उठाइरहेको छ।...
NACEUN 22 Anniversary: Redefining Community Power
Established in 2005, the National Association of Community Electricity Users-Nepal (NACEUN) has demonstrated how community involvement in power distribution can help reduce leakage and improve supply quality. As NACEUN organized an event to mark its 22nd anniversary,...
सामुदायिक विद्युतीकरण कार्यक्रमः उज्यालो नेपालको सहयात्रा
नेपाल विश्वमै जलविद्युत् सम्भावनामा सम्पन्न मुलुक हो भन्ने तथ्य सर्वविदित छ । करिब ८३,००० मेगावाट भन्दा बढी विद्युत् उत्पादन गर्ने क्षमता रहे पनि आजसम्म देशले त्यसको न्यून मात्र प्रयोग गर्न सकेको छ । भौगोलिक जटिलता, स्रोतसाधनको अभाव, दीर्घकालीन योजना कार्यान्वयनमा...
सामुदायिक विद्युतीकरणः योगदानको सम्मान र भविष्यको जिम्मेवारी
नेपालमा विद्युत् विकासको इतिहास केवल जलविद्युत आयोजना निर्माणको कथा मात्र होइन, यो पनि लाखौँ नागरिकको उज्यालोप्रतिको चाहना, समुदायको सहभागिता र राज्यसँगको सहकार्यको इतिहास हो । आज देशका अधिकांश घरधुरीमा विद्युत् सेवा पुगेको छ । विद्युतको प्रयोग केवल बत्ती बाल्नमा...
उपभोक्तालाई कहिले हुन्छ राहत ?
राज्य सञ्चालन गर्न स्रोत चाहिन्छ। विकास निर्माण गर्न, शिक्षा, स्वास्थ्य, सुरक्षा, पूर्वाधार, सामाजिक सुरक्षा तथा अन्य सार्वजनिक सेवा सञ्चालन गर्न राजस्व संकलन अनिवार्य हुन्छ । त्यसैले कर उठाउनु राज्यको अधिकार मात्र होइन, दायित्व पनि हो । तर कर संकलनको नाममा नागरिकमाथि...
प्राधिकरणले गर्न नसकेको विद्युत चुहावट नियन्त्रण हामीले गरेका छौँ।
बिजुलीमा ५ प्रतिशत भ्याट जनतामाथि घोर अन्याय ! स्वर्णिम जि जनताको घाँटी न्याक्ने काम बन्द गर्नुस् ।
बजेट : सामाजिक न्याय र आर्थिक सन्तुलनको आधार
हरेक वर्ष सरकारले सार्वजनिक गर्ने बजेट केवल आय–व्ययको विवरण मात्र होइन, राज्यको दृष्टिकोण, प्राथमिकता र जनताप्रतिको उत्तरदायित्वको दस्तावेज पनि हो । बजेटले सरकारले कसबाट कति राजस्व उठाउने, कहाँ खर्च गर्ने र विकास तथा सामाजिक न्यायलाई कसरी अगाडि बढाउने भन्ने मार्गचित्र...
५ प्रतिशत भ्याट तत्काल खारेज गर्न महासंघको माग सम्बन्धमा विभिन्न मिडियामा प्रकाशित समाचारहरू
विद्युतमा भ्याट नलगाउन माग
गोरखापत्र समाचारदाता काठमाडौँ, जेठ २२ गते । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युत्मा लगाउने भनिएको मूल्य अभिवृद्धि कर हटाउन सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालले माग गरेको छ । महासङ्घले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ५० युनिटभन्दा बढी...
विद्युत् उपभोक्तामाथि थप गरिएको ५ प्रतिशत भ्याट तत्काल खारेज गर्न तथा नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय सरकार र समुदायको भूमिका सुनिश्चित गर्न माग गरिएको सम्बन्धमा प्रेस विज्ञप्ति
PressReleaseDownload विद्युत् उपभोक्तामाथि थप गरिएको ५ प्रतिशत भ्याट तत्काल खारेज गर्न तथा नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय सरकार र समुदायको भूमिका सुनिश्चित गर्न माग गरिएको सम्बन्धमा प्रेस...
सामाजिक न्याय जनचाहना
नेपालको राजनीतिक इतिहासमा लामो समयपछि जनमतको बलमा अपेक्षाकृत बलियो सरकार गठन भएको छ । झन्डै दुई तिहाइ जनप्रतिनिधिको समर्थनसहित राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका शक्तिको सहभागितामा बनेको सरकारलाई धेरै नागरिकले नयाँ आशा र सम्भावनाका रूपमा हेरेका छन् । विगतका अस्थिर...
अब बिजुलीको पैसा घटाउनु पर्छ | AP TALK TIME | AP1 HD
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपाल | NACEUN
विद्युतगृहसँग जोडिएको गोरखापत्र
नारायण ज्ञवाली - नेपालको आधुनिक विकास यात्रामा विद्युत् उत्पादन र सञ्चार क्षेत्रको विकासले विशेष महत्व राख्छ । विशेष गरी नेपालमा पहिलो पटक विद्युत् उत्पादन सुरु भएको चन्द्रज्योति विद्युत गृह र देशको पहिलो पत्रिका गोरखापत्रले नेपाली समाजलाई आधुनिक युगतर्फ अग्रसर गराउन...
सामुदायिक विद्युतीकरणलाई प्रभावकारी बनाउन महासंघको प्रधानमन्त्रीलाई आग्रह
काठमाडाैँ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल (NACEUN) ले सामुदायिक विद्युतीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन र नीतिगत सुधारका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई एक पत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ । महासंघले प्रधानमन्त्रीको “सुशासनका १००...
सामुदायिक विद्युतीकरण प्रभावकारी बनाउन नीतिगत सुधारको माग, मन्त्रीलाई ६ बुँदे सुझाव
सामुदायिक विद्युतीकरण प्रभावकारी बनाउन नीतिगत सुधारको माग गरिएको छ । सामुदायिक विद्युतीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा नीतिगत/व्यवस्थापकीय सुधार सम्बन्धमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई बुँदागत ६ सुझाव प्रस्तुत गरिएको हो । थप समाचार...
अब बिजुलीको पैसा घटाउनु पर्छ
नारायण ज्ञवाली - अध्यक्ष, सामुदायिक विधुत उपभोक्ता महासंघ
विद्युत सुरक्षा दिवसको उपलक्ष्यमा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष श्री नारायण ज्ञवाली ज्यूले दिनुभएको कवितात्मक शुभकामना र जनचेतनामुलक संदेश ।
https://www.facebook.com/share/v/1B3qMc4xBS
सामुदायिक विद्युतीकरणमा नीतिगत सुधार गर्न ऊर्जा मन्त्रीलाई महासंघको ६ बुँदे सुझाव
काठमाडौँ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ, नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई मागपत्र बुझाउँदै सामुदायिक विद्युतीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन र नीतिगत सुधारका लागि विशेष आग्रह गरेको छ । महासंघका अध्यक्ष नारायण ज्ञवालीको संयोजकत्वमा...
सामुदायिक विद्युतीकरणलाई प्रभावकारी बनाउन महासंघको प्रधानमन्त्रीलाई आग्रह
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल (NACEUN) ले सामुदायिक विद्युतीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन र नीतिगत सुधारका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई एक पत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ । Letter-to-PMDownload थप...






















