NACEUN
  • Home
  • About us
    • Introduction
    • Our Mission
    • Our Vision
    • Network Of NACEUN
    • Our Team
      • Executives
      • Advisory Board
      • Our Working Team
      • Institutional Structure
  • Projects
    • On Going Projects
    • Completed Projects
    • Electric Cooking
  • Media
    • News & Events
      • News and Updates
      • Notice
      • Activities
      • All News & Updates
    • Downloads
      • Publication
      • Reports
    • Gallery
  • E-Chulo
  • Careers
    • Jobs
    • Volunteers
  • Contact
  • MIS LOGIN
Select Page
  • राज्यले सामुदायिक विद्युतीकरणप्रति अपनत्वबोध गर्नै पर्दछ : नवनिर्वाचित अध्यक्ष पाैडेल
    by NACEUN
    September 27, 2026
    राज्यले सामुदायिक विद्युतीकरणप्रति अपनत्वबोध गर्नै पर्दछ : नवनिर्वाचित अध्यक्ष पाैडेल काठमाडौँ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्‌घ नेपालको अध्यक्षमा  गोविन्द पौडेल निर्वाचित भएका छन् । आइतबार र साेमबार (असोज ४ र ५ गते) काठमाडाैँमा भएकाे दुई दिने सातौँ राष्ट्रिय महाधिवेशनबाट पाैडेलकाे नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा सार्किमान तामाङ र महिला उपाध्यक्षमा… Read more: राज्यले सामुदायिक विद्युतीकरणप्रति अपनत्वबोध गर्नै पर्दछ : नवनिर्वाचित अध्यक्ष पाैडेल
  • सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालकाे अध्यक्षमा गोविन्द पौडेल, यस्तो छ नयाँ कार्यसमिति !
    by NACEUN
    September 27, 2026
    काठमाडौं । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपालको सातौं राष्ट्रिय महाधिवेशनले गोविन्द पौडेललाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको छ । काठमाडौंमा सम्पन्न महाधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । महाधिवेशनले राष्ट्रिय कार्यसमितिका पदाधिकारी एवं सदस्य र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक र सदस्यहरु समेत चयन गरेको छ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपालको… Read more: सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालकाे अध्यक्षमा गोविन्द पौडेल, यस्तो छ नयाँ कार्यसमिति !
  • गरिबी, जलवायु न्याय र मानव अधिकारः नेपालको सवाल
    by NACEUN
    September 27, 2026
    काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभा चलिरहेको छ। विश्वका राष्ट्रप्रमुख र सरकार प्रमुखहरू विश्वका साझा समस्या, चुनौती र समाधानका विषयमा छलफल गरिरहेका छन्। यतिबेला नेपालले पनि जलवायु परिवर्तनबाट भोगिरहेको पीडा र त्यसबाट उत्पन्न जोखिमलाई विश्व मञ्चमा उठाइरहेको छ। हिमालको देश नेपालका लागि जलवायु परिवर्तन अब भविष्यको सम्भावित खतरा मात्र होइन, वर्तमानको कठोर यथार्थ बनिसकेको छ। थप… Read more: गरिबी, जलवायु न्याय र मानव अधिकारः नेपालको सवाल
  • NACEUN 22 Anniversary: Redefining Community Power
    by NACEUN
    July 29, 2026
    Established in 2005, the National Association of Community Electricity Users-Nepal (NACEUN) has demonstrated how community involvement in power distribution can help reduce leakage and improve supply quality. As NACEUN organized an event to mark its 22nd anniversary, founding president Dilli Ghimire, former energy minister Deepak Gyawali—a key figure behind implementing consumer-based electricity distribution—and current president… Read more: NACEUN 22 Anniversary: Redefining Community Power
  • सामुदायिक विद्युतीकरण कार्यक्रमः उज्यालो नेपालको सहयात्रा
    by NACEUN
    July 15, 2026
    नेपाल विश्वमै जलविद्युत् सम्भावनामा सम्पन्न मुलुक हो भन्ने तथ्य सर्वविदित छ । करिब ८३,००० मेगावाट भन्दा बढी विद्युत् उत्पादन गर्ने क्षमता रहे पनि आजसम्म देशले त्यसको न्यून मात्र प्रयोग गर्न सकेको छ । भौगोलिक जटिलता, स्रोतसाधनको अभाव, दीर्घकालीन योजना कार्यान्वयनमा कमजोरी र राजनीतिक अस्थिरताले गर्दा नेपालका गाउँगाउँ लामो समयसम्म अन्धकारमै रहँदै आएका थिए । विद्युतीकरण… Read more: सामुदायिक विद्युतीकरण कार्यक्रमः उज्यालो नेपालको सहयात्रा
  • Facebook
  • Twitter
  • Instagram
  • RSS
© 2026 NACEUN | Developed by D-Tech