Latest News & Updates
७ वर्ष अघि प्रकाशित सामुदायिक विद्युतीकरण सम्बन्धि लेख
सामुदायिक विद्युतीकरण र विद्युत व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम
२८ कार्तिक २०८१, सोलुखुम्बु। सहजीकरण सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल
विद्युतीय चुलोको प्रभावकारी विषयक कुराकानी
अतिथि : नारायण ज्ञवाली अध्यक्ष - सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपाल प्रस्तोता : गार्डेन राई लिंक...
Job Vacancy: Electrical Engineer
Qualifications: Bachelor’s degree in Electrical Engineering Master’s degree in a related field Minimum 5 years of experience in electrical engineering Preference for candidates with experience in community development/energy-related work Remuneration: As per NACEUN’s...
बिपद् पछिको पुनर्स्थापना
बाढि पहिरोले पुर्याएको क्षतीमा समुदायले यसरी सामुदायिक संस्थालाई सघाई रहेका छन । हालै अाएको बाढी पहिरोले विद्युत संरचनामा ठुलो क्षती भएको छ...
Clean Cooking Program
विपद व्यवस्थापनमा छलफल
२०८१/६/११, १२ गतेको भिषण वाढी तथा पहिरोवाट ललितपुर, काभ्रेमा सामुदायिक संस्थाहरुको विद्युत संरचनामा ठुलो क्षती भएको थियो भने मानवीय क्षती समेत भएको थियो । यसै सन्दर्भमा नेपाल विद्युत प्राधिकरणमा विपद व्यवस्थापन छलफल सम्पन्न भयो...
नीतिगत व्यवस्था गरेरै सामुदायिक संस्थाहरूको पुनरोत्थान गर्नुपर्नेमा विज्ञहरूको जोड
सामुदायिक विद्युतीकरणमा विद्युत महशुलको सवाल विषयक अन्तरक्रिया कार्यक्रम
२०८१/५/२७ सामुदायिक विद्युतीकरणमा विद्युत महशुलको सवाल विषयक अन्तरक्रिया कार्यक्रम नयाँ वानेश्वर
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल र नेश्नल कलेज अफ ईन्जिनियरिंग विच समझ्दारी पत्रमा हस्ताक्षर
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल र नेशनल कलेज अफ ईन्जिनियरिंग विच आगामि दिनमा संस्थागत सहकार्य गर्ने गरि अाज मिति २०८१।०५।१४ मा समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न गरियो...
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालको २० औं स्थापना दिवस विविध कार्यक्रम गर्दै सम्पन्न
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालको २० औं स्थापना दिवस विविध कार्यक्रम गर्दै सम्पन्न भएको छ ।माननीय उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री माननीय दिपक खड्काज्यूले उद्घाटन गर्नु भएको कार्यक्रममा विशिष्ट अतिथि विद्युत नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल...
उदयपुरगढि गा.पा. -६ नेपालटारमा स्थानिय व्यावसायिले स्थानिय आमा समुहलाई विद्युतिय चुलोको प्रयोग गर्ने तरीकाबारे सिकाउनुहुदै !
आफैंले जन्माएको संस्थाको घाँटी निमोठ्दै कुलमान ।। बन्दै गर्ने भए १ अर्ब ५० करोड फिर्ता गर्नुपर्छ ।।
https://www.youtube.com/watch?v=YyqqJQWc4fc
हिमाली जिल्ला सोलुखुम्बुको महाकुलुङमा विद्युतिय चुलोको विक्रि वितरण सुरु भएको छ
भौगोलिक विकटताको कारण यातायातको समस्या भएकाले व्यापारीले डोकोमा बोकेर घरघरमा नै पुगेर चुलोको विक्रिवितरण गर्नुभएको छ । उँहालाई यो कार्य गर्नको लागी "नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजना" ले उपलब्ध गराएको अनुदान छुट सहितको कार्यक्रमले प्रोत्साहन गरेको थियो...
Job Vacancy: Electrical Engineer
Position: Electrical Engineer Qualification and Experience Bachelor’s degree in Electrical Engineering Higher educational degree will be prioritized At least six years of experience in the field of electrical engineering Higher prioritizes for the candidate with...
“नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजना” बारे उदयपुरगढि गाँउपालिका
EnDev/GIZ को सहयोगमा PRACTICAL ACTION र NACEUN द्वारा सञ्चालित "नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजना" बारे उदयपुरगढि गाँउपालिकाका टोल विकास सस्थाका अध्यक्ष लगायत पदाधिकारीहरुको लागी अभिमुखिकरण तथा परियोजनालाई समुदायमा कसरी प्रभावकारी तरिकाले सञ्चालन गर्ने...
Transforming the rural kitchens
From Annual Report 2022-2023 of Practical Action Nepal
Vacancy Announcement
NATIONAL ASSOCIATION OF COMMUNITY ELECTRICITY USER'S NEPAL (NACEUN) The National Association of Community Electricity Users-Nepal (NACEUN) is a national federation of Community Rural Electricity Entities (CREEs). Since its establishment NACEUN has grown...
१९ राष्ट्रिय परिषद वैठक सम्पन्न
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९ राष्ट्रिय परिषद वैठक २०८०/११/१९ गते प्रगतिनगर वुटवलमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्रि धर्म वहादुर चौधरीप्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी...
लुम्बिनी प्रदेशमा विद्युतीय चुल्हो राष्ट्रीय अभियानको अन्तर्क्रिया कार्यक्रम
मिति २०८०/१०/२९, वुटवल । विद्युतीय चुल्हो राष्ट्रीय अभियानको लुम्बिनी प्रदेशमा अन्तर्क्रिया कार्यक्रम । भौतिक पुर्वाधार विकास मन्त्रालय , नेपाल विद्युत प्राधिकरण, स्थानिय सरकार , निजी क्षेत्र पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रम...
विद्युतीय चुल्हो राष्ट्रीय अभियानको पाँचौ वार्षिक उत्सव कार्यक्रम सम्पन्न
२०८०/१०/११ विद्युतीय चुल्हो राष्ट्रीय अभियानको पाँचौ वार्षिक उत्सव विविध कार्यक्रम गरि भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रि माननीय शक्ति वहादुर वस्नेतको प्रमुख आतिथ्यता र सोहि मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल , विद्युत नियमन आयोगका...
विद्युतीय चुल्हो – गतिविधि २०८०/१०/८
नेपालमा विशेष गरि भान्सा स्वच्छ वनाउने , विद्युतीय चुल्होको प्रयोग वढाएर मानव स्वास्थ्य सुधार गराउने, आयातित पेट्रोलियम पदार्थलाई न्युनिकरण गरि स्वदेशि उर्जाको खपत वढाउने जस्ता उद्देश्य वोकेर मिति २०८०/१०/२ गते समूहका साथ नेपालको पुर्व तर्फ जाने क्रममा सर्वप्रथम...
विद्युतिय चुलोको दिगो बजार विकाससम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम
सोलुखुम्बु जिल्लाको महाकुलुङ गाँउपालिकामा विद्युतिय चुलोको दिगो बजार विकाससम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साथै उक्त कार्यक्रम पश्चात यस गाउँपालिकामा समेत नेपाल सरकारको विद्युतिय चुलो राष्ट्रिय अभियान भन्ने कार्यक्रम अन्तर्गत EnDev/GIZ को...





















