विद्युतिय चुल्हो

गतिविधिहरू

“नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजना” बारे उदयपुरगढि गाँउपालिका
EnDev/GIZ को सहयोगमा PRACTICAL ACTION र NACEUN द्वारा सञ्चालित "नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजना" बारे उदयपुरगढि गाँउपालिकाका टोल विकास सस्थाका अध्यक्ष लगायत पदाधिकारीहरुको लागी अभिमुखिकरण तथा परियोजनालाई समुदायमा कसरी प्रभावकारी तरिकाले सञ्चालन गर्ने...

Transforming the rural kitchens
From Annual Report 2022-2023 of Practical Action Nepal

लुम्बिनी प्रदेशमा विद्युतीय चुल्हो राष्ट्रीय अभियानको अन्तर्क्रिया कार्यक्रम
मिति २०८०/१०/२९, वुटवल । विद्युतीय चुल्हो राष्ट्रीय अभियानको लुम्बिनी प्रदेशमा अन्तर्क्रिया कार्यक्रम । भौतिक पुर्वाधार विकास मन्त्रालय , नेपाल विद्युत प्राधिकरण, स्थानिय सरकार , निजी क्षेत्र पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रम...

विद्युतीय चुल्हो राष्ट्रीय अभियानको पाँचौ वार्षिक उत्सव कार्यक्रम सम्पन्न
२०८०/१०/११ विद्युतीय चुल्हो राष्ट्रीय अभियानको पाँचौ वार्षिक उत्सव विविध कार्यक्रम गरि भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रि माननीय शक्ति वहादुर वस्नेतको प्रमुख आतिथ्यता र सोहि मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल , विद्युत नियमन आयोगका...

विद्युतीय चुल्हो – गतिविधि २०८०/१०/८
नेपालमा विशेष गरि भान्सा स्वच्छ वनाउने , विद्युतीय चुल्होको प्रयोग वढाएर मानव स्वास्थ्य सुधार गराउने, आयातित पेट्रोलियम पदार्थलाई न्युनिकरण गरि स्वदेशि उर्जाको खपत वढाउने जस्ता उद्देश्य वोकेर मिति २०८०/१०/२ गते समूहका साथ नेपालको पुर्व तर्फ जाने क्रममा सर्वप्रथम...

विद्युतिय चुलोको दिगो बजार विकाससम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम
सोलुखुम्बु जिल्लाको महाकुलुङ गाँउपालिकामा विद्युतिय चुलोको दिगो बजार विकाससम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साथै उक्त कार्यक्रम पश्चात यस गाउँपालिकामा समेत नेपाल सरकारको विद्युतिय चुलो राष्ट्रिय अभियान भन्ने कार्यक्रम अन्तर्गत EnDev/GIZ को...

“नेपालमा विद्युतीय चुलोको दिगो बजार विकास” अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम

नेपालमा विद्युतिय चुलोको दिगो बजार विकासको शुभारम्भ कार्यक्रम
EnDev/GIZ Nepal को आर्थिक सहयोग तथा Practical Action Nepal र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासँघ नेपाल NACEUN द्वारा सञ्चालित नेपालमा विद्युतिय चुलोको दिगो बजार विकासको शुभारम्भ कार्यक्रमका केहि झलकहरु...