सोलुखुम्बु जिल्लाको महाकुलुङ गाँउपालिकामा विद्युतिय चुलोको दिगो बजार विकाससम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साथै उक्त कार्यक्रम पश्चात यस गाउँपालिकामा समेत नेपाल सरकारको विद्युतिय चुलो राष्ट्रिय अभियान भन्ने कार्यक्रम अन्तर्गत EnDev/GIZ को आर्थिक सहयोग तथा Practical Action – Nepal र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल (NACEUN) को सहकार्यमा सञ्चालित “नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास कार्यक्रम” सञ्चालन गर्ने प्रारम्भिक सम्झौता समेत भएको छ ।
Recent Posts

उज्यालो नेपाल : समुदायको लगानीलाई सम्मान गर्ने कि बिर्सने?
No Commentsनारायण ज्ञवाली, संरक्षक, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल काठमाडाैं …Read More »
विकासको बाटो बदलौँ : विपद् होइन, सुरक्षित पूर्वाधार रोजौँ
No Commentsनारायण ज्ञवाली, निवर्तमान अध्यक्ष, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ काठमाडाैं …Read More »
राज्यले सामुदायिक विद्युतीकरणप्रति अपनत्वबोध गर्नै पर्दछ : नवनिर्वाचित अध्यक्ष पाैडेल
No Commentsराज्यले सामुदायिक विद्युतीकरणप्रति अपनत्वबोध गर्नै पर्दछ : नवनिर्वाचित अध्यक्ष पाैडेल …Read More »
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालकाे अध्यक्षमा गोविन्द पौडेल, यस्तो छ नयाँ कार्यसमिति !
No Commentsकाठमाडौं । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपालको सातौं राष्ट्रिय …Read More »
गरिबी, जलवायु न्याय र मानव अधिकारः नेपालको सवाल
No Commentsकाठमाडौं । संयुक्त राष्ट्रसंघको महासभा चलिरहेको छ। विश्वका राष्ट्रप्रमुख र …Read More »