सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल र नेशनल कलेज अफ ईन्जिनियरिंग विच आगामि दिनमा संस्थागत सहकार्य गर्ने गरि अाज मिति २०८१।०५।१४ मा समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न गरियो ।