अब लोडसेडिङ हुँदैन, लोडसेडिङको हल्ला निराधर हो – नारायण ज्ञवाली

अब लोडसेडिङ हुँदैन, लोडसेडिङको हल्ला निराधर हो । वितरण प्रणालीमा भने सुधार आवश्यक छ । नारायण ज्ञवाली, अध्यक्ष सामुदायिक विद्युत उपभोक्ता महासंघ । विस्तृतः...

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल झापा जिल्लाको पाँचौ अधिवेशन सम्पन्न

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल झापा जिल्लाको पाँचौ अधिवेशन मिति २०८२।०२।२१ गते सम्पन्न भएको छ । झापा जिल्ला स्थित सामुदायिक विद्युतीकरण गरेका संस्थाहरुको सहभागितामा अधिवेशन सम्पन्न भएको हो । पाँचौ अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।...

सस्तो तथा किफायती चुलो र गुणस्तरीय विद्युत् आपूर्ति पहिलो सर्त

विद्युतीय चुलोको प्रयोग, प्रवर्द्धन तथा विस्तार गर्न गुणस्तरीय विद्युत् उपलब्ध हुनुपर्नेमा जोड दिइएको छ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ, नेपालले सोमबार विराटनगरमा आयोजना गरेको ‘विद्युतीय चुलो प्रवर्द्धन विषयक प्रादेशिक कार्यशाला’ गोष्ठी तथा अन्तरक्रिया...

चर्चा र चिन्तन

सामुदायिक बिद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष एवँ बिद्युतिय चुलो राष्ट्रिय अभियानका अभियान्ता नारायण ज्ञवाली अभियानको शिलशिलामा बागलुङ आएको अवसरमा उहाँसंगको बिषेश कुराकानी कार्यक्रमः चर्चा र चिन्तन प्रस्तोताः ताराप्रसाद...

सामुदायिक विद्युतीकरण अभ्यास

विसं १९६८ बाट नेपालमा जलविद्युत्को इतिहास शुभारम्भ भए पनि २०८१ सालसम्म आउँदा ११३ वर्षको अवधिलाई मूल्याङ्कन गर्दा सायद सकारात्मक नतिजाको रूपमा जो कसैले पनि स्वीकार गर्न  सक्दैन । नेपालमा रहेका नदीनाला भनौ जलस्रोतका सम्पन्न मुलुकले विद्युत् उत्पादन धेरै गर्नु...

सामुदायिक विद्युतीकरण विगत, वर्तमान र भविष्य

विक्रम सम्वत १९६८ सालबाट नेपालमा जलविद्युतको इतिहास शुभारम्भ भएता पनि २०८१ सालसम्म आइपुग्दा वा ११३ वर्षको अवधिलाई मुल्याङ्कन गर्दा सायद सकारात्मक नतिजाको रूपमा जो कसैले पनि स्वीकार गर्न सक्दैन । नदीनाला, जलस्रोत सम्पन्न मुलुक नेपालले विद्युत् उत्पादन व्यापक गरीे...

फिलिपिन्स अध्ययन अवलोकन भ्रमण

नेश्नल ईलेक्ट्रिफिकेसन एड्मिस्टेसन ( NEA) फिलिपीन्सको मैत्रिपुर्ण निमन्त्रणामा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल ,नेपाल विद्युत प्राधिकरण सामुदायिक ग्रामीण विद्युतीकरण विभाग, जिआईजेड एन्डेभको प्रतिनिधि मण्डलको एक हप्ताको लामो अध्ययन अवलोकन भ्रमण...

Custom Page

by | Aug 24, 2021

Your Title Goes Here

Your content goes here. Edit or remove this text inline or in the module Content settings. You can also style every aspect of this content in the module Design settings and even apply custom CSS to this text in the module Advanced settings.

Your Title Goes Here

Your content goes here. Edit or remove this text inline or in the module Content settings. You can also style every aspect of this content in the module Design settings and even apply custom CSS to this text in the module Advanced settings.