सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालको राष्ट्रीय कार्य समितिको वैठक सम्पन्न भएकोछ । सामुदायिक विद्युतीकरण सम्वन्धी विविध निर्णय गर्दै महासंघको १९ स्थापना दिवस भव्यरुपमा मनाउने योजना वनाएकोछ । २०८०/०४/११ गते हुन लागेको भव्य कार्यक्रममा उर्जा क्षेत्रका...
मिति २०८०।०३।११ राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. अनीता शाह ढुंगाना , सचिव डा. तोया ज्ञवाली, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे , कानुन न्याय तथा संसदीय मन्त्रालयका सहसचिव मानवहादुर अर्याल लगायत संग महत्वपुर्ण छलफल सम्पन्न भएको छ...