वडिगाड गाउँपालिकामा विद्युतीय चुल्हो शुभारम्भ

वडिगाड गाउँपालिकामा विद्युतीय चुल्हो शुभारम्भ

मिति २०८१।०८।१७ गते वडिगाड गाउँपालिकामा विद्युतीय चुल्हो प्रयोग गर्ने उद्देश्यले गाउँपालिकाको सहकार्यमा विद्युतीय चुल्हो शुभारम्भ गरिएको छ । गाउपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन को सहजिकरण र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालको...
हिमाली जिल्ला सोलुखुम्बुको महाकुलुङमा विद्युतिय चुलोको विक्रि वितरण सुरु भएको छ

हिमाली जिल्ला सोलुखुम्बुको महाकुलुङमा विद्युतिय चुलोको विक्रि वितरण सुरु भएको छ

भौगोलिक विकटताको कारण यातायातको समस्या भएकाले व्यापारीले डोकोमा बोकेर घरघरमा नै पुगेर चुलोको विक्रिवितरण गर्नुभएको छ । उँहालाई यो कार्य गर्नको लागी “नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजना” ले उपलब्ध गराएको अनुदान छुट सहितको कार्यक्रमले...
“नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजना” बारे उदयपुरगढि गाँउपालिका

“नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजना” बारे उदयपुरगढि गाँउपालिका

EnDev/GIZ को सहयोगमा PRACTICAL ACTION र NACEUN द्वारा सञ्चालित “नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजना” बारे उदयपुरगढि गाँउपालिकाका टोल विकास सस्थाका अध्यक्ष लगायत पदाधिकारीहरुको लागी अभिमुखिकरण तथा परियोजनालाई समुदायमा कसरी प्रभावकारी तरिकाले...