विद्युतीय चुलोको प्रयोग, प्रवर्द्धन तथा विस्तार गर्न गुणस्तरीय विद्युत् उपलब्ध हुनुपर्नेमा जोड दिइएको छ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ, नेपालले सोमबार विराटनगरमा आयोजना गरेको ‘विद्युतीय चुलो प्रवर्द्धन विषयक प्रादेशिक कार्यशाला’ गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा अधिकांश सहभागीले त्यसमा जोड दिएका हुन् ।
Recent Posts

राज्यले सामुदायिक विद्युतीकरणप्रति अपनत्वबोध गर्नै पर्दछ : नवनिर्वाचित अध्यक्ष पाैडेल
No Commentsराज्यले सामुदायिक विद्युतीकरणप्रति अपनत्वबोध गर्नै पर्दछ : नवनिर्वाचित अध्यक्ष पाैडेल …Read More »
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालकाे अध्यक्षमा गोविन्द पौडेल, यस्तो छ नयाँ कार्यसमिति !
No Commentsकाठमाडौं । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपालको सातौं राष्ट्रिय …Read More »
गरिबी, जलवायु न्याय र मानव अधिकारः नेपालको सवाल
No Commentsकाठमाडौं । संयुक्त राष्ट्रसंघको महासभा चलिरहेको छ। विश्वका राष्ट्रप्रमुख र …Read More »
NACEUN 22 Anniversary: Redefining Community Power
No CommentsEstablished in 2005, the National Association of Community Electricity Users-Nepal …Read More »
सामुदायिक विद्युतीकरण कार्यक्रमः उज्यालो नेपालको सहयात्रा
No Commentsनेपाल विश्वमै जलविद्युत् सम्भावनामा सम्पन्न मुलुक हो भन्ने तथ्य सर्वविदित …Read More »