सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालको २० औं स्थापना दिवस विविध कार्यक्रम गर्दै सम्पन्न भएको छ ।माननीय उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री माननीय दिपक खड्काज्यूले उद्घाटन गर्नु भएको कार्यक्रममा विशिष्ट अतिथि विद्युत नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल हुनुहुन्थ्यो । समारोहमा उर्जा क्षेत्रका विज्ञहरु , सरोकार साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरु , पत्रकारहरुको उल्लेख्य उपस्थिति थियो ।वक्ताहरुले सामुदायिक विद्युतीकरण कार्यक्रमलाई नयाँ सिरावाट व्यवस्थित गर्नु पर्ने र दुखको समयमा साथ दिएका सामुदायिक संस्थाहरुलाई राज्यले सम्मान गर्नु पर्ने कुरा वक्ताहरुले जोड दिनु भएको थियो ।कार्यक्रममा उर्जा खवरका सम्पादक लक्ष्मण वियोगी र संकरपुर सर्लाहीमा कार्यरत सामुदायिक संस्थालाई सम्मान गरिएको थियो ।
Recent Posts
उदयपुरगढि गा.पा. -६ नेपालटारमा स्थानिय व्यावसायिले स्थानिय आमा समुहलाई विद्युतिय चुलोको प्रयोग गर्ने तरीकाबारे सिकाउनुहुदै !
No Commentsआफैंले जन्माएको संस्थाको घाँटी निमोठ्दै कुलमान ।। बन्दै गर्ने भए १ अर्ब ५० करोड फिर्ता गर्नुपर्छ ।।
No Commentsहिमाली जिल्ला सोलुखुम्बुको महाकुलुङमा विद्युतिय चुलोको विक्रि वितरण सुरु भएको छ
No Commentsभौगोलिक विकटताको कारण यातायातको समस्या भएकाले व्यापारीले डोकोमा बोकेर घरघरमा …Read More »“नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजना” बारे उदयपुरगढि गाँउपालिका
No CommentsEnDev/GIZ को सहयोगमा PRACTICAL ACTION र NACEUN द्वारा सञ्चालित “नेपालमा …Read More »Transforming the rural kitchens
No CommentsFrom Annual Report 2022-2023 of Practical Action NepalRead More »