सोलुखुम्बु जिल्लाको महाकुलुङ गाँउपालिकामा विद्युतिय चुलोको दिगो बजार विकाससम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साथै उक्त कार्यक्रम पश्चात यस गाउँपालिकामा समेत नेपाल सरकारको विद्युतिय चुलो राष्ट्रिय अभियान भन्ने कार्यक्रम अन्तर्गत EnDev/GIZ को आर्थिक सहयोग तथा Practical Action – Nepal र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल (NACEUN) को सहकार्यमा सञ्चालित “नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास कार्यक्रम” सञ्चालन गर्ने प्रारम्भिक सम्झौता समेत भएको छ ।
Recent Posts

नारी हिंसा विरूद्धको १६ दिने अभियान-२०८२ (२५ नोभेम्बर-१० डिसेम्बर) प्रेस विज्ञप्ती
No Comments
सामुदायिक विद्युत : जनताको हातमा शक्ति, उज्यालो भविष्यको सपना !
No Comments
लोडसेडिङ र बिजुलीबारे गम्भीर बहस
No Comments
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ–नेपाल, सम्मान कार्यक्रम
No Commentsआज मिति २०८२ श्रावण ११ गते सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय …Read More »
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २१ औं स्थापना दिवसका तस्विरहरू
No Comments