सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपाल को १९ औं स्थापना दिवस सम्पन्न भएको छ । प्रतिनिधि सभाका सम्माननीय सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रीय अन्तर्राष्ट्रीय संघसंस्था , नेपाल सरकारका प्रतिनिधि, माननीय सांसदहरु पुर्व मन्त्रिहरु , अर्थ विज्ञहरु पत्रकार कथा सामुदायिक अभियान्ताहरुको उपस्थिति थियो ।
Recent Posts
नीतिगत व्यवस्था गरेरै सामुदायिक संस्थाहरूको पुनरोत्थान गर्नुपर्नेमा विज्ञहरूको जोड
No Commentsसामुदायिक विद्युतीकरणमा विद्युत महशुलको सवाल विषयक अन्तरक्रिया कार्यक्रम
No Comments२०८१/५/२७ सामुदायिक विद्युतीकरणमा विद्युत महशुलको सवाल विषयक अन्तरक्रिया कार्यक्रम नयाँ …Read More »सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल र नेश्नल कलेज अफ ईन्जिनियरिंग विच समझ्दारी पत्रमा हस्ताक्षर
No Commentsसामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल र नेशनल कलेज अफ …Read More »सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालको २० औं स्थापना दिवस विविध कार्यक्रम गर्दै सम्पन्न
No Commentsसामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालको २० औं स्थापना दिवस …Read More »उदयपुरगढि गा.पा. -६ नेपालटारमा स्थानिय व्यावसायिले स्थानिय आमा समुहलाई विद्युतिय चुलोको प्रयोग गर्ने तरीकाबारे सिकाउनुहुदै !
No Comments