केही सामुदायिक संस्थाहरुले सानातिना त्रुट्रि गर्दै गर्दा देशका ग्रामिण क्षेत्रमा ठूलो योगदान दिदै आएको सबै संस्थाहरुलाई नियन्त्रण गर्न खोज्नु सरकारको उत्तम कदम होईन । काठमाडौं १५ चैत । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल जसले लामो समय देखि नेपालको ग्रामिण क्षेत्रमा विद्युतीकरण गर्दै आएको छ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २०६२ सालमा स्थापना भएकोे हो । इतिहास हेर्दा यस्ता संस्थाले नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाईन पु¥याउन नसकेको ठाउँमा सामुदायिक विद्युत संस्थाहरुले ९० प्रतिशत सरकारको र १० प्रतिशत समुदायको गरी ग्रामिण क्षेत्रमा विद्युतीकरण गर्ने सरकारको उद्धेश्य अनुरुप नेपाल सरकारको उज्यालो अभियानलाई पुरा गर्र्न ठूलो योग्दान पुर्याएको छ । देशभरीका ५५ जिल्लाका ग्रामीण क्षेत्रमा साढे ५ लाख भन्दा बढी घरधुरीमा सामुदायिक विद्युतीयकरण मार्फत विद्युत पहुँच पुगेको छ । see more…
Recent Posts

सामुदायिक विद्युतीकरण कार्यक्रमः उज्यालो नेपालको सहयात्रा
No Commentsनेपाल विश्वमै जलविद्युत् सम्भावनामा सम्पन्न मुलुक हो भन्ने तथ्य सर्वविदित …Read More »
सामुदायिक विद्युतीकरणः योगदानको सम्मान र भविष्यको जिम्मेवारी
No Commentsनेपालमा विद्युत् विकासको इतिहास केवल जलविद्युत आयोजना निर्माणको कथा मात्र …Read More »
उपभोक्तालाई कहिले हुन्छ राहत ?
No Commentsराज्य सञ्चालन गर्न स्रोत चाहिन्छ। विकास निर्माण गर्न, शिक्षा, स्वास्थ्य, …Read More »
प्राधिकरणले गर्न नसकेको विद्युत चुहावट नियन्त्रण हामीले गरेका छौँ।
No Comments
बिजुलीमा ५ प्रतिशत भ्याट जनतामाथि घोर अन्याय ! स्वर्णिम जि जनताको घाँटी न्याक्ने काम बन्द गर्नुस् ।
No Comments