काठमाडौं । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपालको सातौं राष्ट्रिय महाधिवेशनले गोविन्द पौडेललाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको छ । काठमाडौंमा सम्पन्न महाधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

महाधिवेशनले राष्ट्रिय कार्यसमितिका पदाधिकारी एवं सदस्य र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक र सदस्यहरु समेत चयन गरेको छ ।

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपालको नवनिर्वाचित अध्यक्ष पदाधिकारीहरु यसप्रकार छन् ।

अध्यक्षः गोविन्द प्रसाद पौडेल

निवर्तमान अध्यक्षः नारायण ज्ञवाली
उपाध्यक्षः सार्किमान तामाङ
उपाध्यक्ष (महिला): मीरा मरासिनी
महासचिवः गोविन्द प्रसाद बजगाईँ
सचिवः हरी प्रसाद छन्तेल
उपसचिव (महिला): संगीता श्रेष्ठ
कोषाध्यक्षः नागेश पोखरेल

सदस्य (खुल्ला तर्फ)

पुरुषः सिद्ध बहादुर थापा
महिलाः अनिता लिङदेन

सदस्य (प्रदेश तर्फ)

कोशीः चेतराज भट्टराई
मधेशः ओम बहादुर रोकाहा
बागमतीः धिरज सुवेदी
गण्डकीः रुप नारायण शर्मा
लुम्बिनीः हेमराज शर्मा
कर्णाली र सुदुरपश्चिमः सरोज न्यूरे

लेखा सुपरीवेक्षण समिति

संयोजकः जीवन बास्तोला
सदस्यः रामजी थपलिया
सदस्यः जयन्ती माला चापागाईँ

अर्थ प्रणालीमा थप पढ्नुहोस