नेपालको राजनीतिक इतिहासमा लामो समयपछि जनमतको बलमा अपेक्षाकृत बलियो सरकार गठन भएको छ । झन्डै दुई तिहाइ जनप्रतिनिधिको समर्थनसहित राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका शक्तिको सहभागितामा बनेको सरकारलाई धेरै नागरिकले नयाँ आशा र सम्भावनाका रूपमा हेरेका छन् । विगतका अस्थिर सरकार, बारम्बारको सत्ता परिवर्तन, राजनीतिक द्वन्द्व र विकासमा आएको अवरोधका कारण आज नेपाली जनता स्थायित्व, सुशासन र परिणाममुखी कार्यशैलीको अपेक्षामा छन् ।
Recent Posts

बजेट : सामाजिक न्याय र आर्थिक सन्तुलनको आधार
No Commentsहरेक वर्ष सरकारले सार्वजनिक गर्ने बजेट केवल आय–व्ययको विवरण मात्र …Read More »
५ प्रतिशत भ्याट तत्काल खारेज गर्न महासंघको माग सम्बन्धमा विभिन्न मिडियामा प्रकाशित समाचारहरू
No Comments
विद्युतमा भ्याट नलगाउन माग
No Commentsगोरखापत्र समाचारदाता काठमाडौँ, जेठ २२ गते । आगामी आर्थिक वर्ष …Read More »
विद्युत् उपभोक्तामाथि थप गरिएको ५ प्रतिशत भ्याट तत्काल खारेज गर्न तथा नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय सरकार र समुदायको भूमिका सुनिश्चित गर्न माग गरिएको सम्बन्धमा प्रेस विज्ञप्ति
No Commentsविद्युत् उपभोक्तामाथि थप गरिएको ५ प्रतिशत भ्याट तत्काल खारेज गर्न …Read More »
अब बिजुलीको पैसा घटाउनु पर्छ | AP TALK TIME | AP1 HD
No Comments