मिति २०८१/९/२६ । पुर्व राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फूंयाल , उर्जा विज्ञ शेर सिं भाटको विज्ञ समूह सामुदायिक विद्युतीकरण कार्यक्रम र विद्युत महशुल अध्ययनको सिल्सिलामा धादिंगका सामुदायिक संस्थाहरुको अनुगमन गर्ने कार्यमा

लगातार ३ दिन सम्म अर्थ विज्ञ पुर्व राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फूंयाल , उर्जा विज्ञ पुर्व ने वि प्रा उपकार्यकारी निर्देशक शेरसिं भाट , अन्य ईन्जीनियर हरुका साथ धादिंङका केहि सामुदायिक संस्थाहरु , नुवाकोट ने वि प्रा को कार्यक्षेत्र , काभ्रेका विभिन्न संस्थाहरुको यथार्थ आय व्यय विवरण , विद्युत खपत र विक्रि , २० युनिट भित्रका ग्राहकहरुको अवस्था , कर्मचारी अवस्था , ग्राहक सेवा , समुदायमा रहेको प्रभाव संस्थाले गरेको लगानी विविध विषयमा अध्ययन गर्न प्रयासरत रह्यौ ।