सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालको २० औं स्थापना दिवस विविध कार्यक्रम गर्दै सम्पन्न भएको छ ।माननीय उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री माननीय दिपक खड्काज्यूले उद्घाटन गर्नु भएको कार्यक्रममा विशिष्ट अतिथि विद्युत नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल हुनुहुन्थ्यो । समारोहमा उर्जा क्षेत्रका विज्ञहरु , सरोकार साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरु , पत्रकारहरुको उल्लेख्य उपस्थिति थियो ।वक्ताहरुले सामुदायिक विद्युतीकरण कार्यक्रमलाई नयाँ सिरावाट व्यवस्थित गर्नु पर्ने र दुखको समयमा साथ दिएका सामुदायिक संस्थाहरुलाई राज्यले सम्मान गर्नु पर्ने कुरा वक्ताहरुले जोड दिनु भएको थियो ।कार्यक्रममा उर्जा खवरका सम्पादक लक्ष्मण वियोगी र संकरपुर सर्लाहीमा कार्यरत सामुदायिक संस्थालाई सम्मान गरिएको थियो ।
Recent Posts
नीतिगत व्यवस्था गरेरै सामुदायिक संस्थाहरूको पुनरोत्थान गर्नुपर्नेमा विज्ञहरूको जोड
No Commentsसामुदायिक विद्युतीकरणमा विद्युत महशुलको सवाल विषयक अन्तरक्रिया कार्यक्रम
No Comments२०८१/५/२७ सामुदायिक विद्युतीकरणमा विद्युत महशुलको सवाल विषयक अन्तरक्रिया कार्यक्रम नयाँ …Read More »सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल र नेश्नल कलेज अफ ईन्जिनियरिंग विच समझ्दारी पत्रमा हस्ताक्षर
No Commentsसामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल र नेशनल कलेज अफ …Read More »उदयपुरगढि गा.पा. -६ नेपालटारमा स्थानिय व्यावसायिले स्थानिय आमा समुहलाई विद्युतिय चुलोको प्रयोग गर्ने तरीकाबारे सिकाउनुहुदै !
No Commentsआफैंले जन्माएको संस्थाको घाँटी निमोठ्दै कुलमान ।। बन्दै गर्ने भए १ अर्ब ५० करोड फिर्ता गर्नुपर्छ ।।
No Comments