भौगोलिक विकटताको कारण यातायातको समस्या भएकाले व्यापारीले डोकोमा बोकेर घरघरमा नै पुगेर चुलोको विक्रिवितरण गर्नुभएको छ । उँहालाई यो कार्य गर्नको लागी “नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजना” ले उपलब्ध गराएको अनुदान छुट सहितको कार्यक्रमले प्रोत्साहन गरेको थियो !
Recent Posts
बिपद् पछिको पुनर्स्थापना
No Commentsबाढि पहिरोले पुर्याएको क्षतीमा समुदायले यसरी सामुदायिक संस्थालाई सघाई रहेका …Read More »Clean Cooking Program
No Commentsविपद व्यवस्थापनमा छलफल
No Comments२०८१/६/११, १२ गतेको भिषण वाढी तथा पहिरोवाट ललितपुर, काभ्रेमा सामुदायिक …Read More »नीतिगत व्यवस्था गरेरै सामुदायिक संस्थाहरूको पुनरोत्थान गर्नुपर्नेमा विज्ञहरूको जोड
No Commentsसामुदायिक विद्युतीकरणमा विद्युत महशुलको सवाल विषयक अन्तरक्रिया कार्यक्रम
No Comments२०८१/५/२७ सामुदायिक विद्युतीकरणमा विद्युत महशुलको सवाल विषयक अन्तरक्रिया कार्यक्रम नयाँ …Read More »