सोलुखुम्बु जिल्लाको महाकुलुङ गाँउपालिकामा विद्युतिय चुलोको दिगो बजार विकाससम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साथै उक्त कार्यक्रम पश्चात यस गाउँपालिकामा समेत नेपाल सरकारको विद्युतिय चुलो राष्ट्रिय अभियान भन्ने कार्यक्रम अन्तर्गत EnDev/GIZ को आर्थिक सहयोग तथा Practical Action – Nepal र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल (NACEUN) को सहकार्यमा सञ्चालित “नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास कार्यक्रम” सञ्चालन गर्ने प्रारम्भिक सम्झौता समेत भएको छ ।
Recent Posts
Transforming the rural kitchens
No CommentsFrom Annual Report 2022-2023 of Practical Action NepalRead More »१९ राष्ट्रिय परिषद वैठक सम्पन्न
No Commentsसामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९ राष्ट्रिय परिषद वैठक …Read More »लुम्बिनी प्रदेशमा विद्युतीय चुल्हो राष्ट्रीय अभियानको अन्तर्क्रिया कार्यक्रम
No Commentsमिति २०८०/१०/२९, वुटवल । विद्युतीय चुल्हो राष्ट्रीय अभियानको लुम्बिनी प्रदेशमा …Read More »विद्युतीय चुल्हो राष्ट्रीय अभियानको पाँचौ वार्षिक उत्सव कार्यक्रम सम्पन्न
No Comments२०८०/१०/११ विद्युतीय चुल्हो राष्ट्रीय अभियानको पाँचौ वार्षिक उत्सव विविध कार्यक्रम …Read More »विद्युतीय चुल्हो – गतिविधि २०८०/१०/८
No Commentsनेपालमा विशेष गरि भान्सा स्वच्छ वनाउने , विद्युतीय चुल्होको प्रयोग …Read More »