सोलुखुम्बु जिल्लाको महाकुलुङ गाँउपालिकामा विद्युतिय चुलोको दिगो बजार विकाससम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साथै उक्त कार्यक्रम पश्चात यस गाउँपालिकामा समेत नेपाल सरकारको विद्युतिय चुलो राष्ट्रिय अभियान भन्ने कार्यक्रम अन्तर्गत EnDev/GIZ को आर्थिक सहयोग तथा Practical Action – Nepal र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल (NACEUN) को सहकार्यमा सञ्चालित “नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास कार्यक्रम” सञ्चालन गर्ने प्रारम्भिक सम्झौता समेत भएको छ ।
Recent Posts
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल झापा जिल्लाको पाँचौ अधिवेशन सम्पन्न
No Commentsसामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल झापा जिल्लाको पाँचौ अधिवेशन …Read More »Expression of interest for Policy Development
No Commentsविद्युतीय चुलोका कुरा कवितावाट
No Commentsसस्तो तथा किफायती चुलो र गुणस्तरीय विद्युत् आपूर्ति पहिलो सर्त
No Commentsविद्युतीय चुलोको प्रयोग, प्रवर्द्धन तथा विस्तार गर्न गुणस्तरीय विद्युत् उपलब्ध …Read More »चर्चा र चिन्तन
No Commentsसामुदायिक बिद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष एवँ बिद्युतिय चुलो …Read More »