वडा दशै, तिहार, छठ लगायत राष्ट्रिय पर्वहरूको पावन अवसरमा सभ्य, शिष्ट, सालिनता साथ संस्कृतिको रक्षा गर्दै मनमा अानन्द, मुहारमा मुस्कान, प्रेम र सद्भाव सवैको मन मस्तिष्कमा विकासको चाहना राख्दै देश विदेशमा रहनु हुने समस्त महानुभावहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
नारायण ज्ञवाली
अध्यक्ष
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल