बिगत लामो समय देखी अत्यन्त निष्ठा र समर्पणका साथ सामुदायिक विद्युतिकरण तथा विद्युतिय चुल्हो राष्ट्रीय अभियानका वरिष्ठ अभियान्ता तथा समाजसेवी सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालका अध्यक्ष श्री नारायण ज्ञवालीज्यू उर्जा विकास सम्मान पुरस्कार २०८० बाट सम्मानीत हुनुभएको छ । २०८० भाद्र २२ गते विशेष समारोहमा प्रमुख अतिथि माननीय उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रि रमेश रिजालज्यूले उक्त सम्मान प्रदान गर्नुभएको हो । नेपालमा ऊर्जा विकासको लागि निरन्तर क्रियाशील रहि रहेको अवस्थामा फ़ोकस नेपाल संस्थाले आन्तरिक मूल्यांकनवाट ऊर्जा विकास सम्मान पुरस्कार २०८० ले सम्मानीत गरेको थियो ।
Recent Posts
वडिगाड गाउँपालिकामा विद्युतीय चुल्हो शुभारम्भ
No Commentsमिति २०८१।०८।१७ गते वडिगाड गाउँपालिकामा विद्युतीय चुल्हो प्रयोग गर्ने उद्देश्यले …Read More »ऊर्जा संचार, चाैथाे शृङ्खला | Narayan Gyawali | Urja Sanchar
No Commentsजनता टेलिभिजनबाट प्रशारित कार्यक्रममा सामुदायिक विद्युतिकरण सम्बन्धि सामुदायिक विद्युत उपभोक्ता …Read More »७ वर्ष अघि प्रकाशित सामुदायिक विद्युतीकरण सम्बन्धि लेख
No Commentsसामुदायिक विद्युतीकरण र विद्युत व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम
No Comments२८ कार्तिक २०८१, सोलुखुम्बु। सहजीकरण सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, …Read More »विद्युतीय चुलोको प्रभावकारी विषयक कुराकानी
No Commentsअतिथि : नारायण ज्ञवाली अध्यक्ष – सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय …Read More »