सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालको राष्ट्रीय कार्य समितिको वैठक सम्पन्न भएकोछ । सामुदायिक विद्युतीकरण सम्वन्धी विविध निर्णय गर्दै महासंघको १९ स्थापना दिवस भव्यरुपमा मनाउने योजना वनाएकोछ । २०८०/०४/११ गते हुन लागेको भव्य कार्यक्रममा उर्जा क्षेत्रका मुर्धन्य व्यक्तित्वहरुको समुपस्थित्मा सम्माननीय सभामुख देवराज घिमिरेले समुद्घाटन गर्नु हुनेछ।
Recent Posts
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालको २० औं स्थापना दिवस विविध कार्यक्रम गर्दै सम्पन्न
No Commentsसामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालको २० औं स्थापना दिवस …Read More »उदयपुरगढि गा.पा. -६ नेपालटारमा स्थानिय व्यावसायिले स्थानिय आमा समुहलाई विद्युतिय चुलोको प्रयोग गर्ने तरीकाबारे सिकाउनुहुदै !
No Commentsआफैंले जन्माएको संस्थाको घाँटी निमोठ्दै कुलमान ।। बन्दै गर्ने भए १ अर्ब ५० करोड फिर्ता गर्नुपर्छ ।।
No Commentsहिमाली जिल्ला सोलुखुम्बुको महाकुलुङमा विद्युतिय चुलोको विक्रि वितरण सुरु भएको छ
No Commentsभौगोलिक विकटताको कारण यातायातको समस्या भएकाले व्यापारीले डोकोमा बोकेर घरघरमा …Read More »“नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजना” बारे उदयपुरगढि गाँउपालिका
No CommentsEnDev/GIZ को सहयोगमा PRACTICAL ACTION र NACEUN द्वारा सञ्चालित “नेपालमा …Read More »