केही सामुदायिक संस्थाहरुले सानातिना त्रुट्रि गर्दै गर्दा देशका ग्रामिण क्षेत्रमा ठूलो योगदान दिदै आएको सबै संस्थाहरुलाई नियन्त्रण गर्न खोज्नु सरकारको उत्तम कदम होईन । काठमाडौं १५ चैत । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल जसले लामो समय देखि नेपालको ग्रामिण क्षेत्रमा विद्युतीकरण गर्दै आएको छ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २०६२ सालमा स्थापना भएकोे हो । इतिहास हेर्दा यस्ता संस्थाले नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाईन पु¥याउन नसकेको ठाउँमा सामुदायिक विद्युत संस्थाहरुले ९० प्रतिशत सरकारको र १० प्रतिशत समुदायको गरी ग्रामिण क्षेत्रमा विद्युतीकरण गर्ने सरकारको उद्धेश्य अनुरुप नेपाल सरकारको उज्यालो अभियानलाई पुरा गर्र्न ठूलो योग्दान पुर्याएको छ । देशभरीका ५५ जिल्लाका ग्रामीण क्षेत्रमा साढे ५ लाख भन्दा बढी घरधुरीमा सामुदायिक विद्युतीयकरण मार्फत विद्युत पहुँच पुगेको छ । see more…
Recent Posts

उज्यालो नेपाल : समुदायको लगानीलाई सम्मान गर्ने कि बिर्सने?
No Commentsनारायण ज्ञवाली, संरक्षक, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल काठमाडाैं …Read More »
विकासको बाटो बदलौँ : विपद् होइन, सुरक्षित पूर्वाधार रोजौँ
No Commentsनारायण ज्ञवाली, निवर्तमान अध्यक्ष, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ काठमाडाैं …Read More »
राज्यले सामुदायिक विद्युतीकरणप्रति अपनत्वबोध गर्नै पर्दछ : नवनिर्वाचित अध्यक्ष पाैडेल
No Commentsराज्यले सामुदायिक विद्युतीकरणप्रति अपनत्वबोध गर्नै पर्दछ : नवनिर्वाचित अध्यक्ष पाैडेल …Read More »
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालकाे अध्यक्षमा गोविन्द पौडेल, यस्तो छ नयाँ कार्यसमिति !
No Commentsकाठमाडौं । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपालको सातौं राष्ट्रिय …Read More »
गरिबी, जलवायु न्याय र मानव अधिकारः नेपालको सवाल
No Commentsकाठमाडौं । संयुक्त राष्ट्रसंघको महासभा चलिरहेको छ। विश्वका राष्ट्रप्रमुख र …Read More »