केही सामुदायिक संस्थाहरुले सानातिना त्रुट्रि गर्दै गर्दा देशका ग्रामिण क्षेत्रमा ठूलो योगदान दिदै आएको सबै संस्थाहरुलाई नियन्त्रण गर्न खोज्नु सरकारको उत्तम कदम होईन । काठमाडौं १५ चैत । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल जसले लामो समय देखि नेपालको ग्रामिण क्षेत्रमा विद्युतीकरण गर्दै आएको छ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २०६२ सालमा स्थापना भएकोे हो । इतिहास हेर्दा यस्ता संस्थाले नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाईन पु¥याउन नसकेको ठाउँमा सामुदायिक विद्युत संस्थाहरुले ९० प्रतिशत सरकारको र १० प्रतिशत समुदायको गरी ग्रामिण क्षेत्रमा विद्युतीकरण गर्ने सरकारको उद्धेश्य अनुरुप नेपाल सरकारको उज्यालो अभियानलाई पुरा गर्र्न ठूलो योग्दान पुर्याएको छ । देशभरीका ५५ जिल्लाका ग्रामीण क्षेत्रमा साढे ५ लाख भन्दा बढी घरधुरीमा सामुदायिक विद्युतीयकरण मार्फत विद्युत पहुँच पुगेको छ । see more…
Recent Posts
नीतिगत व्यवस्था गरेरै सामुदायिक संस्थाहरूको पुनरोत्थान गर्नुपर्नेमा विज्ञहरूको जोड
No Commentsसामुदायिक विद्युतीकरणमा विद्युत महशुलको सवाल विषयक अन्तरक्रिया कार्यक्रम
No Comments२०८१/५/२७ सामुदायिक विद्युतीकरणमा विद्युत महशुलको सवाल विषयक अन्तरक्रिया कार्यक्रम नयाँ …Read More »सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल र नेश्नल कलेज अफ ईन्जिनियरिंग विच समझ्दारी पत्रमा हस्ताक्षर
No Commentsसामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल र नेशनल कलेज अफ …Read More »सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालको २० औं स्थापना दिवस विविध कार्यक्रम गर्दै सम्पन्न
No Commentsसामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालको २० औं स्थापना दिवस …Read More »उदयपुरगढि गा.पा. -६ नेपालटारमा स्थानिय व्यावसायिले स्थानिय आमा समुहलाई विद्युतिय चुलोको प्रयोग गर्ने तरीकाबारे सिकाउनुहुदै !
No Comments