केही सामुदायिक संस्थाहरुले सानातिना त्रुट्रि गर्दै गर्दा देशका ग्रामिण क्षेत्रमा ठूलो योगदान दिदै आएको सबै संस्थाहरुलाई नियन्त्रण गर्न खोज्नु सरकारको उत्तम कदम होईन । काठमाडौं १५ चैत । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल जसले लामो समय देखि नेपालको ग्रामिण क्षेत्रमा विद्युतीकरण गर्दै आएको छ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २०६२ सालमा स्थापना भएकोे हो । इतिहास हेर्दा यस्ता संस्थाले नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाईन पु¥याउन नसकेको ठाउँमा सामुदायिक विद्युत संस्थाहरुले ९० प्रतिशत सरकारको र १० प्रतिशत समुदायको गरी ग्रामिण क्षेत्रमा विद्युतीकरण गर्ने सरकारको उद्धेश्य अनुरुप नेपाल सरकारको उज्यालो अभियानलाई पुरा गर्र्न ठूलो योग्दान पुर्याएको छ । देशभरीका ५५ जिल्लाका ग्रामीण क्षेत्रमा साढे ५ लाख भन्दा बढी घरधुरीमा सामुदायिक विद्युतीयकरण मार्फत विद्युत पहुँच पुगेको छ । see more…
Recent Posts
अन्तरक्रिया कार्यक्रम सम्पन्न
No Commentsविद्युतीय चुल्हो राष्ट्रीय अभियानको आयोजनामा गुणस्तर मापदण्ड, कार्यान्वयन र यसमा …Read More »सामुदायिक विद्युतिकरण तथा विद्युतिय चुल्हो राष्ट्रीय अभियानका वरिष्ठ अभियान्ता तथा समाजसेवी सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालका अध्यक्ष श्री नारायण ज्ञवालीज्यू उर्जा विकास सम्मान पुरस्कार २०८० बाट सम्मानीत
No Commentsबिगत लामो समय देखी अत्यन्त निष्ठा र समर्पणका साथ सामुदायिक …Read More »इन्डक्सन चुलो मर्मत तालिम तथा इनर्जी मिटर जडान अभिमुखीकरण कार्यक्रम
No Commentsहामी विद्युतीय चुल्हो राष्ट्रीय अभियानको चरणमा छौ । विद्युतीय चुल्हो …Read More »विद्युतीय चुल्होको गुणस्तर मापदण्ड वनाउने सम्वन्धमा छलफल
No Commentsमिति २०८०।०५।०८ गते विद्युतीय चुल्होको गुणस्तर मापदण्ड वनाउने सम्वन्धमा छलफलका …Read More »विद्युत ऐन आवश्यक किन छ?
No Comments