- सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपाल | NACEUN
by NACEUN - विद्युतगृहसँग जोडिएको गोरखापत्र
by NACEUNनारायण ज्ञवाली – नेपालको आधुनिक विकास यात्रामा विद्युत् उत्पादन र सञ्चार क्षेत्रको विकासले विशेष महत्व राख्छ । विशेष गरी नेपालमा पहिलो पटक विद्युत् उत्पादन सुरु भएको चन्द्रज्योति विद्युत गृह र देशको पहिलो पत्रिका गोरखापत्रले नेपाली समाजलाई आधुनिक युगतर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका खेलेका छन् । थप गोरखापत्रमा - सामुदायिक विद्युतीकरणलाई प्रभावकारी बनाउन महासंघको प्रधानमन्त्रीलाई आग्रह
by NACEUNकाठमाडाैँ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल (NACEUN) ले सामुदायिक विद्युतीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन र नीतिगत सुधारका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई एक पत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ । महासंघले प्रधानमन्त्रीको “सुशासनका १०० मार्गचित्र” अभियानको प्रशंसा गर्दै राज्यलाई थप जनमैत्री बनाउने विश्वास व्यक्त गरेको छ । वि.सं. २०६० बाट सुरु भएको यो कार्यक्रम हाल ५५… Read more: सामुदायिक विद्युतीकरणलाई प्रभावकारी बनाउन महासंघको प्रधानमन्त्रीलाई आग्रह - सामुदायिक विद्युतीकरण प्रभावकारी बनाउन नीतिगत सुधारको माग, मन्त्रीलाई ६ बुँदे सुझाव
by NACEUNसामुदायिक विद्युतीकरण प्रभावकारी बनाउन नीतिगत सुधारको माग गरिएको छ । सामुदायिक विद्युतीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा नीतिगत/व्यवस्थापकीय सुधार सम्बन्धमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई बुँदागत ६ सुझाव प्रस्तुत गरिएको हो । थप समाचार https://arthapranali.com/2026/04/27268 - अब बिजुलीको पैसा घटाउनु पर्छ
by NACEUNनारायण ज्ञवाली – अध्यक्ष, सामुदायिक विधुत उपभोक्ता महासंघ