Activities, विद्युतीय चुल्हो
नेपालमा विशेष गरि भान्सा स्वच्छ वनाउने , विद्युतीय चुल्होको प्रयोग वढाएर मानव स्वास्थ्य सुधार गराउने, आयातित पेट्रोलियम पदार्थलाई न्युनिकरण गरि स्वदेशि उर्जाको खपत वढाउने जस्ता उद्देश्य वोकेर मिति २०८०/१०/२ गते समूहका साथ नेपालको पुर्व तर्फ जाने क्रममा सर्वप्रथम...
Activities, News, विद्युतीय चुल्हो
सोलुखुम्बु जिल्लाको महाकुलुङ गाँउपालिकामा विद्युतिय चुलोको दिगो बजार विकाससम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साथै उक्त कार्यक्रम पश्चात यस गाउँपालिकामा समेत नेपाल सरकारको विद्युतिय चुलो राष्ट्रिय अभियान भन्ने कार्यक्रम अन्तर्गत EnDev/GIZ को...