२०८१/६/११, १२ गतेको भिषण वाढी तथा पहिरोवाट ललितपुर, काभ्रेमा सामुदायिक संस्थाहरुको विद्युत संरचनामा ठुलो क्षती भएको थियो भने मानवीय क्षती समेत भएको थियो । यसै सन्दर्भमा नेपाल विद्युत प्राधिकरणमा विपद व्यवस्थापन छलफल सम्पन्न भयो ।