NACEUN
  • Home
  • About us
    • Introduction
    • Our Mission
    • Our Vision
    • Network Of NACEUN
    • Our Team
      • Executives
      • Advisory Board
      • Our Working Team
      • Institutional Structure
  • Projects
    • On Going Projects
    • Completed Projects
  • Media
    • News & Events
      • News and Updates
      • Notice
      • Activities
      • All News & Updates
    • Downloads
      • Publication
      • Reports
    • Gallery
  • Electric Cooking
  • Careers
    • Jobs
    • Volunteers
  • Contact
  • MIS LOGIN
Select Page
  • विद्युत् प्रणाली सुधार र बजेट व्यवस्थापनका लागि ऊर्जा मन्त्री श्रेष्ठलाई महासंघको ध्यानाकर्षण
    by NACEUN
    April 2, 2026
    २०८२ चैत १८ काठमाडौँ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई भेटेर विद्युत् प्रणालीको सुधार, बजेट व्यवस्थापन र आत्मनिर्भरताको मार्गचित्रबारे ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष नारायणप्रसाद ज्ञवाली नेतृत्वको टोलीले मन्त्रालयमा मन्त्री श्रेष्ठसँग भेटी मुलुकको वर्तमान ऊर्जा सङ्‌कट र दीर्घकालीन समाधानका उपायबारे छलफल गरेको हो । अध्यक्ष ज्ञवालीका… Read more: विद्युत् प्रणाली सुधार र बजेट व्यवस्थापनका लागि ऊर्जा मन्त्री श्रेष्ठलाई महासंघको ध्यानाकर्षण
  • माननीय ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सामुदायिक विद्युतीकरण सम्बन्धी अवधारणा प्रस्तुत
    by NACEUN
    April 2, 2026
    चैत्र १६– नेपाल सरकारको ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी लिनुभएका माननीय मन्त्री विराज भक्त श्रेष्टज्यूलाई सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंध नेपालको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ । महासंघका अध्यक्ष नारायण ज्ञवाली र महासचिव गोविन्द पौडेलले मन्त्रालयको मन्त्रीज्यूको कार्यकक्षमा भेटि सामुदायिक विद्युतीकरण सम्बन्धी अवधारणा प्रस्तुत गर्नुभएको छ । नेपालमा ग्रामीण विद्युतीकरण गरि उज्यालो… Read more: माननीय ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सामुदायिक विद्युतीकरण सम्बन्धी अवधारणा प्रस्तुत
  • गुणस्तरिय विद्युत सेवाको अभाव । सरकारको ऊर्जा नीति बाधक । Today Sambad
    by NACEUN
    February 10, 2026
    राष्ट्रिय महासंघ नेपाल का केन्द्रिय अध्यक्ष आदरणीय श्री नारायण ज्ञवाली संग गुणस्तरिय विद्युत सेवा र ऊर्जा नीति सम्बन्धि छलफल ।
  • राजनीतिक शुद्धताको मानक
    by NACEUN
    February 10, 2026
    राजनीति पहाडबाट झरेको झरना जस्तै शुद्ध, स्वच्छ र जीवनदायी हुनुपर्ने क्षेत्र हो । पहाडको टुप्पोबाट निस्केको झरना जति स्वच्छ हुन्छ, तल बग्दै जाँदा त्यही शुद्धताले गाउँ, खेत, बस्ती र जीवनलाई सिञ्चित गर्छ । राजनीति पनि त्यसै गरी मूल तहमा शुद्ध भए मात्र समाज, राज्य र नागरिकको जीवनलाई ऊर्जाशील बनाउन सक्छ । झरनाको मुहानमै फोहोर मिसियो… Read more: राजनीतिक शुद्धताको मानक
  • राजनीतिक सहिष्णुता
    by NACEUN
    January 16, 2026
    जहाँ सहिष्णुता हुन्छ, त्यहाँ बहस हुन्छ । जहाँ बहस हुन्छ, त्यहाँ समाधानको सम्भावना हुनुका साथै संवादबाट मेलमिलापको विकास हुन्छ । मेलमिलापले नै राजनीतिक सहिष्णुताको बाटो देखाउँछ । गोरखापत्रमा प्रकाशित लेख । विस्तृत https://gorkhapatraonline.com/news/188031
  • Facebook
  • Twitter
  • Instagram
  • RSS
© 2026 NACEUN | Developed by D-Tech