जहाँ सहिष्णुता हुन्छ, त्यहाँ बहस हुन्छ । जहाँ बहस हुन्छ, त्यहाँ समाधानको सम्भावना हुनुका साथै संवादबाट मेलमिलापको विकास हुन्छ । मेलमिलापले नै राजनीतिक सहिष्णुताको बाटो देखाउँछ ।
गोरखापत्रमा प्रकाशित लेख । विस्तृत https://gorkhapatraonline.com/news/188031