विद्युतीय चुलोको प्रयोग, प्रवर्द्धन तथा विस्तार गर्न गुणस्तरीय विद्युत् उपलब्ध हुनुपर्नेमा जोड दिइएको छ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ, नेपालले सोमबार विराटनगरमा आयोजना गरेको ‘विद्युतीय चुलो प्रवर्द्धन विषयक प्रादेशिक कार्यशाला’ गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा अधिकांश सहभागीले त्यसमा जोड दिएका हुन् ।
Recent Posts

दिगो रणनीतिक योजना र अवधारण- पत्र तयारी कार्यशाला
No Commentsसामुदायिक बिधुत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको दिगो रणनीतिक योजना र …Read More »
नारी हिंसा विरूद्धको १६ दिने अभियान-२०८२ (२५ नोभेम्बर-१० डिसेम्बर) प्रेस विज्ञप्ती
No Comments
सामुदायिक विद्युत : जनताको हातमा शक्ति, उज्यालो भविष्यको सपना !
No Comments
लोडसेडिङ र बिजुलीबारे गम्भीर बहस
No Comments
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ–नेपाल, सम्मान कार्यक्रम
No Commentsआज मिति २०८२ श्रावण ११ गते सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय …Read More »