मिति २०८१।०८।१७ गते वडिगाड गाउँपालिकामा विद्युतीय चुल्हो प्रयोग गर्ने उद्देश्यले गाउँपालिकाको सहकार्यमा विद्युतीय चुल्हो शुभारम्भ गरिएको छ । गाउपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन को सहजिकरण र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालको सहकार्यमा यो कार्यक्रम शुभारम्भ भएको हो। सवै वडाका वडाअध्यक्ष हरु महिला स्वयंसेविकाहरु संघ संस्थाका प्रतिनिधिहरुको विचमा कार्यक्रम शुभारम्भ गर्दै विद्युतीय चुल्हो प्रयोग, विद्युतीय चुल्हो परियोजना र सेवा सुविधावारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । यो कार्यक्रम जिआई जेड एन्डेभको सहयोग र प्राक्टिकल एक्सन र विद्युत महासंघको सम्युक्त आयोजना थियो ।
Recent Posts
ऊर्जा संचार, चाैथाे शृङ्खला | Narayan Gyawali | Urja Sanchar
No Commentsजनता टेलिभिजनबाट प्रशारित कार्यक्रममा सामुदायिक विद्युतिकरण सम्बन्धि सामुदायिक विद्युत उपभोक्ता …Read More »७ वर्ष अघि प्रकाशित सामुदायिक विद्युतीकरण सम्बन्धि लेख
No Commentsसामुदायिक विद्युतीकरण र विद्युत व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम
No Comments२८ कार्तिक २०८१, सोलुखुम्बु। सहजीकरण सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, …Read More »विद्युतीय चुलोको प्रभावकारी विषयक कुराकानी
No Commentsअतिथि : नारायण ज्ञवाली अध्यक्ष – सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय …Read More »Job Vacancy: Electrical Engineer
No CommentsQualifications: Remuneration: As per NACEUN’s Financial Administrative bylaws. Application Process:Submit …Read More »