भौगोलिक विकटताको कारण यातायातको समस्या भएकाले व्यापारीले डोकोमा बोकेर घरघरमा नै पुगेर चुलोको विक्रिवितरण गर्नुभएको छ । उँहालाई यो कार्य गर्नको लागी “नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजना” ले उपलब्ध गराएको अनुदान छुट सहितको कार्यक्रमले प्रोत्साहन गरेको थियो !

