सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपाल को १९ औं स्थापना दिवस सम्पन्न भएको छ । प्रतिनिधि सभाका सम्माननीय सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रीय अन्तर्राष्ट्रीय संघसंस्था , नेपाल सरकारका प्रतिनिधि, माननीय सांसदहरु पुर्व मन्त्रिहरु , अर्थ विज्ञहरु पत्रकार कथा सामुदायिक अभियान्ताहरुको उपस्थिति थियो ।

