सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालको राष्ट्रीय कार्य समितिको वैठक सम्पन्न भएकोछ । सामुदायिक विद्युतीकरण सम्वन्धी विविध निर्णय गर्दै महासंघको १९ स्थापना दिवस भव्यरुपमा मनाउने योजना वनाएकोछ । २०८०/०४/११ गते हुन लागेको भव्य कार्यक्रममा उर्जा क्षेत्रका मुर्धन्य व्यक्तित्वहरुको समुपस्थित्मा सम्माननीय सभामुख देवराज घिमिरेले समुद्घाटन गर्नु हुनेछ।
