केही सामुदायिक संस्थाहरुले सानातिना त्रुट्रि गर्दै गर्दा देशका ग्रामिण क्षेत्रमा ठूलो योगदान दिदै आएको सबै संस्थाहरुलाई नियन्त्रण गर्न खोज्नु सरकारको उत्तम कदम होईन । काठमाडौं १५ चैत । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल जसले लामो समय देखि नेपालको ग्रामिण क्षेत्रमा विद्युतीकरण गर्दै आएको छ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २०६२ सालमा स्थापना भएकोे हो । इतिहास हेर्दा यस्ता संस्थाले नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाईन पु¥याउन नसकेको ठाउँमा सामुदायिक विद्युत संस्थाहरुले ९० प्रतिशत सरकारको र १० प्रतिशत समुदायको गरी ग्रामिण क्षेत्रमा विद्युतीकरण गर्ने सरकारको उद्धेश्य अनुरुप नेपाल सरकारको उज्यालो अभियानलाई पुरा गर्र्न ठूलो योग्दान पुर्याएको छ । देशभरीका ५५ जिल्लाका ग्रामीण क्षेत्रमा साढे ५ लाख भन्दा बढी घरधुरीमा सामुदायिक विद्युतीयकरण मार्फत विद्युत पहुँच पुगेको छ । see more…
Recent Posts

सामुदायिक विद्युत : जनताको हातमा शक्ति, उज्यालो भविष्यको सपना !
No Comments
लोडसेडिङ र बिजुलीबारे गम्भीर बहस
No Comments
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ–नेपाल, सम्मान कार्यक्रम
No Commentsआज मिति २०८२ श्रावण ११ गते सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय …Read More »
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २१ औं स्थापना दिवसका तस्विरहरू
No Comments
अब लोडसेडिङ हुँदैन, लोडसेडिङको हल्ला निराधर हो – नारायण ज्ञवाली
No Commentsअब लोडसेडिङ हुँदैन, लोडसेडिङको हल्ला निराधर हो । वितरण प्रणालीमा …Read More »