केही सामुदायिक संस्थाहरुले सानातिना त्रुट्रि गर्दै गर्दा देशका ग्रामिण क्षेत्रमा ठूलो योगदान दिदै आएको सबै संस्थाहरुलाई नियन्त्रण गर्न खोज्नु सरकारको उत्तम कदम होईन । काठमाडौं १५ चैत । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल जसले लामो समय देखि नेपालको ग्रामिण क्षेत्रमा विद्युतीकरण गर्दै आएको छ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २०६२ सालमा स्थापना भएकोे हो । इतिहास हेर्दा यस्ता संस्थाले नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाईन पु¥याउन नसकेको ठाउँमा सामुदायिक विद्युत संस्थाहरुले ९० प्रतिशत सरकारको र १० प्रतिशत समुदायको गरी ग्रामिण क्षेत्रमा विद्युतीकरण गर्ने सरकारको उद्धेश्य अनुरुप नेपाल सरकारको उज्यालो अभियानलाई पुरा गर्र्न ठूलो योग्दान पुर्याएको छ । देशभरीका ५५ जिल्लाका ग्रामीण क्षेत्रमा साढे ५ लाख भन्दा बढी घरधुरीमा सामुदायिक विद्युतीयकरण मार्फत विद्युत पहुँच पुगेको छ । see more…
Recent Posts
विद्युतीय चुलोका कुरा कवितावाट
No Commentsसस्तो तथा किफायती चुलो र गुणस्तरीय विद्युत् आपूर्ति पहिलो सर्त
No Commentsविद्युतीय चुलोको प्रयोग, प्रवर्द्धन तथा विस्तार गर्न गुणस्तरीय विद्युत् उपलब्ध …Read More »चर्चा र चिन्तन
No Commentsसामुदायिक बिद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष एवँ बिद्युतिय चुलो …Read More »सामुदायिक विद्युतीकरण अभ्यास
No Commentsविसं १९६८ बाट नेपालमा जलविद्युत्को इतिहास शुभारम्भ भए पनि २०८१ …Read More »सामुदायिक विद्युतीकरण विगत, वर्तमान र भविष्य
No Commentsविक्रम सम्वत १९६८ सालबाट नेपालमा जलविद्युतको इतिहास शुभारम्भ भएता पनि …Read More »